Logo

नबिल बैंकको बैंकिङ प्रणाली अपग्रेड गरिदैं, आजबाट सेवा प्रभावित हुने

काठमाडौं । नबिल बैंकको ग्राहक सेवा आज शुक्रवारदेखि सोमबारसम्म प्रभावित हुने भएको छ । यससम्बन्धी बैंकले जारी गरेको सूचना अनुसार शुक्रवार असार ४ गते अपराह्न ४ बजे देखि सो बैंकको कोर बैंकिंङ प्रणाली (सीबीएस) अपग्रेड गर्न लागिएको हो । सो प्रणालीको स्तरोन्नति (अपग्रेडेशन) प्रक्रियाको क्रममा बैंकले प्रयोग गरिरहेको सीबीएस बन्द हुने जनाइएको छ । यसरी…