Logo

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच सम्झौता, ग्राहकलाई अस्पतालको सेवामा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र भारतको मेदान्त अस्पतालबीच सम्झौता भएको छ । बैंकल आफ्नो ग्राहक र कर्मचारीलाई सहजीकरण हुनेगरी भारत, गँुडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालसँग सम्झौता गरेको हो र सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । गँुडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त…