Logo

एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर, असोज २५ गतेदेखि विक्री खुला हुँदैं

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले असोज २५ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १० बराबर ३ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३…