Logo

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सव, बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिई बसेका व्यक्तिहरूलाई १७ दिन भोजनको व्यवस्था गरेको छ । चैत्र २०, २०८० देखि वैशाख ६, २०८१ सम्म करिब १७०० व्यक्तिहरूलाई बैंकले भोजनको व्यवस्था गरेको हो । बैंकले आफ्नो सत्रौँ वार्षिक उत्सव यही वैशाख ७ गते…