Logo

आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स आयोजना हुँदै, बैंकिङ क्षेत्रमा देखिएका चुनौतिको सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले राबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४ आयोजना गर्ने भएको छ । ‘बैंकले दिगो बैंकिङ वृद्धिको लागि गुणस्तर’ का लागि बैंकले राबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४ आयोजना गर्न लागेको हो । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद बैंकिङ विज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका…