Logo

युनाइटेड फाइनान्सले ल्यायो आकषर्क ब्याजदरसहित ‘यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप’ योजना

काठमाडौं । युनाइटेड फाइनान्सले दशै‌ं, तिहार तथा छठ पर्वको अवसरमा आकषर्क ब्याजदरमा लामो समायावधिको ‘यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप’ योजना संचालनमा ल्याएको छ । यस योजनामा व्यक्ति तथा संघसंस्थाहरु सहभागी हुन पाउने छन् । यस फाइनान्सले नेपालभर रहेको आफ्नो २२ शाखा तथा मुख्य कार्यलयबाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागी विभिन्न प्रकारका आकर्षक निक्षेप योजना,…