Logo

समृद्धि फाइनान्सद्धारा बनेपा शाखा कार्यालयको उद्घाटन

काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले सोमबार बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेकी छिन् । उक्त कार्यक्रममा बनेपा उवा संघका उपाध्यक्ष कैलाश पलान्चोक, बनेपा नपा वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी…