Logo

महालक्ष्मी विकास बैंक ग्राहकहरूलाई एपोलो डाइगोनिस्टिकमा छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले धुमबाराही काठमाडौँमा अवस्थित एपोलो डाइगोनिस्टिक सेन्टरसँग आफ्नो ग्राहकहरूलाई छुट दिने विषयमा सम्झौता गरेको छ । सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्: