Logo

कामना सेवा विकासका ग्राहकलाई सहज, घरमा बसीबसी अनलाइन डिम्याट खाता खोल्न सक्ने

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाइन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसीबसी सहज रुपमा बैंकको अनलाइनमार्फत नै डिम्याट खाता तथा मेरो सेयर खोल्नु सक्नेछन् । अनलाइनमार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहकहरुले…