Logo

ज्योति विकास बैंकले साढे १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । ज्योति विकास बैंकले १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ९ गते बिहान बसेको बैंकको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने भएको हो । बैंक गत आर्थिक वर्ष २०७७र७८ को मुनाफबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर सहित ४.५प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।…