Logo

महालक्ष्मी विकास बैंकको सिईओमा दिपेश लम्साल नियुक्त, २५ वर्षको अनुभव

काठमाडौं । महालक्ष्मी विकास बैंकको कार्यकारी अधिकृत (सिईओ) मा दिपेश लम्साल नियुक्त भएका छन । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सिईओमा नियुक्त गरेको हो । यस अघि लम्साल उक्त बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा थिए । बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण…