Logo

बैंकिङ प्रणालीमा निक्षेप ६२ खर्ब नजिक पुग्यो, सिडी रेसियो ७९.७० प्रतिशतमा झर्यो

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा निक्षेप ६२ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एकैदिन बैंक तथा वित्तीय संस्थामा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । गत मंगलबार बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप थियो भने बुधबारसम्म आउँदा ६१ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । राष्ट्र बैंकका…