Logo

‘कृत्रिम रिकभरी’ को आम्दानी देखाउँदै बैंक तथा वित्तीय संस्था, निषेधाज्ञा लम्बिदा लाभांश बाँड्न कठिन

काठमाडौं । कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट फैलिएसँगै सरकारले अन्तिम अस्त्रको रुपमा निषेधाज्ञा लगाएसँगै अर्थतन्त्र चौपट हुने देखिएको छ ।निरन्तरको लकडाउनका कारण गत बर्ष ऋणात्मक बन्न पुगेको नेपालको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर निषेधाज्ञाको अवधि बढ्ने संभावनासँगै यसपटक पनि ऋणात्मक बन्ने देखिएको छ भने यसको सबैभन्दा ठूलो असर बैंक तथा वित्तीय क्षेत्रमा पर्ने देखिएको छ ।…