Logo

कुमारी बैंकको नाफा १ अर्ब ५ करोड, यस्ता छन् अन्य सूचक ?

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १९.१२ प्रतिशत घटेर १ अर्ब ५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्ममा बैंकले २…