Logo

सिटिजन्स बैंकको घरकर्जा योजना, अब सात बर्षका लागि ९.९९ प्रतिशतमै कर्जा पाईने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एकल अंकमा घरकर्जा सुविधा उपलब्ध गराउने भएको छ । ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित बैंकले ७ वर्षको लागी स्थिर रहने गरि ९.९९५ मा घर कर्जा योजना सार्वजनिक गरेको हो । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढीको…