Logo

चैतमा ब्याजदर थप घट्दै, संस्थागत र व्यक्तिगत ब्याजदर अन्तर १ प्रतिशत कायम

काठमाडौं । चैत महिनाको लागि अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर थप घटाउने भएका छन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिको कारण बैंकहरुको ब्याजदर थप घट्ने भएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समीक्षा मार्फत संस्थागत निक्षेप कर्ताको निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत निक्षेपकर्ताको निक्षेपको ब्याजदर एक…