Logo

मौद्रिक नीतिको समिक्षा कार्यान्वयन गर्न राष्ट्र बैंकले जारी गर्यो २० बुँदे निर्देशन, यस्ता छन नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समिक्षाका व्यवस्थाहरु कार्यान्वयन गर्नको लागि २० बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि २० बुँदे सर्कुलर जारी गरेको हो । राष्ट्र बैंकले जारी गरेको निर्देशनमा २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका…