Logo

वर्षेनि घट्दै बैंकको प्रतिफल क्षमता, सेयर बेचेर बाहिरिँदै आधारभुत संस्थापक लगानीकर्ता

काठमाडौं । पछिल्ला केहि वर्षयता बैंकले आफ्ना लगानीकर्तालाई दिने प्रतिफत क्षमतामा लगातार गिरावट आएको छ । आर्थिक वर्ष २०७०–७१ सम्म वाणिज्य बैंकहरुको प्रतिफल क्षमता (रिर्टन अन इक्वीटी) औसत २६.४७ प्रतिशतको हाराहारीमा रहेको थियो । तर, यो क्रम लगातार ओरालो लाग्दै चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा यस्तो प्रतिफल क्षमता ९.२६ प्रतिशतमा खुम्चिएको छ । सम्बद्ध…