Logo

नेपालमा बैंकहरु आवश्यकभन्दा बढी भएको ठहर, वाणिज्य बैंकको संख्या ११ देखि १५ मा झार्न अध्ययनको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले नेपालमा बैंक तथा वित्तीय संस्थाहरु धेरै भएको निष्कर्श निकालेको छ । राष्ट्र बैंकले ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको आवश्यक संख्या’ शिर्षकमा गरेको अध्ययनमा यस्तो देखिएको हो । उक्त अध्ययन अनुसार नेपालको समान अर्थतन्त्र भएका धेरै देशहरुको तुलनामा नेपालमा वाणिज्य बैंकहरुको संख्या अत्याधिक बढी छ । नेपालमा भएका वाणिज्य…