Logo

सेयर मार्केट एण्ड फाइनान्सको संयोजकमा ६ जनाको आवेदन, को–को छन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको संयोजक पदका लागि ६ जनाले आवेदन दिएका छन । कम्पनीको संयोजक बन्नको लागि मुक्ति शंखर श्रेष्ठ, प्रकाश घिमिरे, पिताम्बर सापकोटा, रोशन कुमार अधिकारी, गोबिन्द प्रशाद शर्मा र तारानाथ पाण्डेले आवेदन दिएका हुन । राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि खुला गरेको संयोजक पदको…