Logo

वर्षमा ५० अर्बको नयाँ नोट बजारमा पठाउँछ राष्ट्र बैंक, दशैको लागि कति नयाँ नोट आउँछ बजारमा ?

काठमाडौं । दशैं शुरु भएसँगै नयाँ नोटको चर्चा हुन थाल्छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष समय समयमा छ बजारमा नयाँ नोटहरु पठाइरहेपनि नयाँ नोटको चर्चा भने दशैंसँगै शुरु हुन्छ र दशैं सकिएपछि हराउँछ । राष्ट्र बैंकले हरेक वर्ष ५० अर्ब बराबरको नयाँ नोट चलन चल्तीमा ल्याउने गरेको नेपाल राष्ट्र बैंकका एक अधिकारी बताउँछन ।…