Logo

मर्जर पछि विजय लघुवित्तको सिईओमा बसन्त लम्साल पुनः नियुक्त

काठमाडौं । मर्जर पछि बनेको विजय लघुवित्त वित्तीय संस्थाको कार्यकारी अधिकृत (सिईओ) मा बसन्त लम्साल पुनः दोहोरिएका छन् । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले असार ३१ गतेदेखि एकीकृत सुरु गरेका थिए । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन। दुवै…