Logo

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व : स्थानीयलाई राहत वितरण, कोरोना कोषमा २ लाख हस्तान्तरण

काठमाडौं । समृद्धि फाइनान्सले कोरोना पछिको लकडाउनका कारण समस्या परेका परिवारलाई राहत वितरण गरेको छ । कम्नपीले काडमाडौं महानगरपालिका २८ अन्तरगत बसोबार गर्ने नागरिकहरुलाई राहत वितरण गरेको हो । कोरोना र लकडाउनका कारण दैनिक गुजार चलाउन समस्यामा परेका परिवारलाई कम्पनीले राहत वितरण गरेको हो । कम्पनीले त्यस्ता परिवारका लागि दाल, चामल, तरकारी, तेला, भुजा, दालमोठ…