Logo

मञ्जुश्री फाईनान्सको तीन नयाँ शाखा सञ्चालनमा, शाखा संख्या १८ पुग्यो

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट, चितवन जिल्लाको हाकिमचौक भरतपुर र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेड को सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरे । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा,…