Logo

समृद्धि फाइनान्सद्धारा युवावर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले युवावर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको हेटौंडा शाखा कार्यालयले शनिबार रोड हाउस रेष्टुरेन्टमा र बनेपा शाखा कार्यालयले आइतबार बनेपास्थित मिलिनियम कलेजमा विद्मार्थीहरु माझ युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । ग्लोबल मनि सप्ताहको सन्दर्भमा 'प्लान योर मनि, प्लान योर फ्युचर' भन्ने नारालाई आत्मसात…