Logo

शाइन रेसुङ्गा बैंकले गर्यो लाभांश घोषणा, कति दिँदैछ ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले आफ्नो चुक्ता पुँजीको ४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ बराबरको बोनस वितरण गर्ने…