Logo

ज्योति विकासको सिईओमा कपिल ढकाल नियुक्त, बैंकिङ क्षेत्रमा १५ वर्षको अनुभव

काठमाडौं । ज्योति विकास बैंकको कार्यकारी अधिकृत (सिईओ) मा कपिल ढकाल नियुक्त भएका छन । कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् पनि हुन् । उनले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास…