Logo

कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा मंगलबार राजधानीमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसावलगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु…