Logo

पेवेल इन्डोर क्रिकेट लिगको उपाधि कामना सेवा विकास बैंकलाई

काठमाडौं । कामना सेवा विकास बैंकले पेवेल इन्डोर क्रिकेट लिगका को उपाधि जितेको छ । ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा फागुन २१ गते सम्पन्न फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराउँदै बैंकले उक्त उपाधी जितेको हो । सो प्रतियोतिामा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कामना सेवा…