Logo

ज्योति विकास बैंकद्वारा महानगरीय प्रहरी वृत लैनचौरलाई सीसी क्यामरा हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सीसी क्यामराहरु हस्तान्तरण गरेको छ। लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गा…