Logo

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकलाई “द हिमालयन ग्रिलबाई बाजेको” मा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि।ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसीको “दहिमालयन ग्रिलबाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वा हक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सामाखुसीको “दहिमालयन ग्रिलबाई बाजेको”…