Logo

गरिमा विकास बैंक १६औं वर्षमा, एक्सेस टु अल भन्ने मूल नारालाई आत्मसाथ

काठमाडौं . काठमाडौं । गरिमा विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ । एक्सेस टु अल भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको यस बैंक मंसिर ७ गते स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं वर्षमा प्रवेश गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा…