Logo

मुक्तिनाथ विभाग बैंकले प्रस्ताव गर्याे १४.२१ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना लगानीकर्ताका लागि १४.२१ प्रतिशतको लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक बर्ष ०७८/७९ को मुनाफाबाट उक्त लाभांस वितरण गर्ने प्रस्ताव संचालक समितिको बैठकमा पेश गरेको हो । बैंकको संचालक समितिको बैठक पुस १ गते बसेको थियो । सोही बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५…