Logo

दमकमा निर्माणाधीन बाल अस्पतालका लागि मुक्तिनाथ विकास बैंकले ५ लाख सहयोग गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पूर्व झापाको दमकमा निर्माणाधीन बाल अस्पतालका लागि ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । बैंकले आफ्नो सफलतापूर्वक १६ वर्ष पुरागरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा दिगो विकासमा टेवा पुग्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत बाल अस्पताललाई आर्थिक सहयोग गरेको हो । उक्त बाल अस्पताल प्रोफेसर एंवम डाक्टर भगवान कोइरालाको…