Logo

गरिमा विकास बैंकको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, चाबहिल र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसँगको सहकार्यमा मिति शनिबार बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा नुवाकोटस्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । बेलकोटगढी नगरपालिका वडा न. २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाको अध्यक्षता रहेको…