Logo

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो माछापुच्छ्रे बैंकको अध्यक्ष नियुक्त

काठमाडौं । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा उपेन्द्र महतो नियुक्त भएका छन् । सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बैंकको अध्यक्षबाट डा। विरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । महतो गैरआवासीय नेपाली संघका…