Logo

ग्लोबल आइएमईका १११ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम, १४ हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका १ सय ११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी उक्त कार्यक्रम संचालन गरेको हो । बैंकले ग्लोबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४…