Logo

एनएमबि बैंकको हेरिटेज वाक सम्पन्न, नेपाल हेरिटेज सोसाइटीलाई सहयोग हस्तान्तरण

काठमाडौं । एनएमबि बैंकले शनिबार हेरिटेज वाकको आयोजना गरेको छ । बबरमहलस्थित एनएमबि भवनबाट सुरु भएको हेरिटेज वाक पाटन दरबार स्क्वायरसम्म पुगेर समापन भएको हो । हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरू, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरू, नेपाल हस्तकला महासंघका सदस्यहरू, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरू तथा सर्वसाधारण गरी…