Logo

कुमारी बैंक र सीजी मोटर कोर्पका बीच सम्झौता, बैंकले सुजुकीको गाडी किन्न सजिलै कर्जा दिने

काठमाडौं । कुमारी बैंक र सीजी मोटर कोर्पका बीच सम्झौता भएको छ । बैंक र कोर्पबीच ग्राहकहरुलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको हो । सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारी साधनहरु खरिदका लागि…