Logo

सनराइज बैंकद्वारा सुनसरीमा पशुपालन र डडेलधुरामा आलु खेतीसम्बन्धी तालिम

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले दुई स्थानमा तालिम दिएको छ । बैंकले सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धी सिपमूलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम गरेको हो । स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा…