Logo

बैंकका कर्मचारीले मात्र लिए साढे ८३ अर्ब बढी कर्जा, कुन बैंकले कति दिए ?

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनासम्म आउँदा वाणिज्य बैंक तथा विकास बैंकका कर्मचारीले मात्र साढे ८३ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लिएका छन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुुसार सञ्चालनमा रहेको २० वाणिज्य बैंक र १७ विकास बैंकका कर्मचारीले ८३ अर्ब ६८ करोड ६४ लाख रुपैयाँ बराबरको कर्जा लिएका हुन । यस…