Logo

नेपाल बङ्गलादेश बैंकद्धारा १५.५० प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयर कति ?

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले यस वर्ष कुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज २४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको…