Logo

प्रभु बैंकको फोन लोन सुविधा शुरु, सजिलै २ लाख सम्मको फोन लोन लिन सकिने

काठमाडौँ । प्रभु बैंकले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आज देखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंकका ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै २ लाख सम्मको फोन लोन सुविधा लिन सक्ने भएका छन् । यो सुविधा…