Logo

एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता

काठमाडौं । एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माइती नेपालका ५३ जनाको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित उनीलाई उत्प्रेरणा दिँदै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो । कार्यक्रममा माइती…