Logo

के हो बैंकिङ क्षेत्रमा अहिले देखिएको समस्या ? यसरी गर्न सकिन्छ समाधान !

काठमाडौं । बढ्दो आर्थिक मन्दीका कारण पछिल्लो केहि समययता बैंकिङ क्षेत्रमा कर्जा प्रबाह नहुने, खराव कर्जा बढ्ने लगायतका समस्याहरु देखिएका छन । बैंकिङ क्षेत्रको ऋण समयमा नउठ्ने, खराब कर्जा बढ्नेजस्ता विषयले बैंकिङ क्षेत्रमा बढ्दै गएको बैंकरहरुले बताउँदै आएका छन । पछिल्लो केहि महिनायता बैंकहरुको कर्जा लगानी घट्दो छ । बैंकहरुले कर्जा लगानी बढाउन नसक्दा उच्च…