Logo

क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द, ३५ दिनभित्र लेनदेनको जानकारी दिन अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै विप्रेषण विनियमावली २०७९ को विनियम ३१, उपविनियम १ बमोजिम कम्पनीको कारोबार बन्द गर्न लागेको बताएको हो । राष्ट्र बैंकले उक्त कम्पनीको कारोबार बन्दको पूर्वस्वीकृति दिन लागेकाले यसको जानकारी सम्बन्धीत सरोकारवालाहरुमा पुर्याएको हो । यस्तै कम्पनीसँग…