काठमाडौं । बैंकहरुले गत आर्थिक बर्षको पुस मसान्तसम्म १४ खर्ब ४३ अर्ब १९ करोड रुपैयाँ बढी कर्जा उद्योग क्षेत्रमा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले गत बर्षको असार मसान्तको तुलनामा पुस मसान्तसम्म ५ दशमलव ५ प्रतिशत बढी कर्जा प्रवाह गरेका हुन् । राष्ट्र बैंकले गत आर्थिक बर्षको अर्धबार्षिक आर्थिक गतिविधिको प्रतिवेदन सार्वजनिक…