Logo

आयातमा कडाईको प्रभाव : शोधनान्तर स्थिती साढे १४ अर्बले सुधार, विदेशी मुद्रा संचिती १९ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा कडाई गरेसँगै शोधनान्तर स्थितीमा सामान्य सुधार आएको छ । आर्थिक वर्ष २०७८/७९ को ११ महिनासम्मका देशको शोधनान्तर स्थिती २ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेकोमा गत आबको अन्तिम अर्थात असार मसान्तसम्ममा केही सुधार हुँदै त्यस्तो घाटा २ खर्ब ५५ करोड २३ करोड रुपैयाँमा झरेको छ…