Logo

दोब्बरले बढ्यो मुद्रास्फीति, रेष्टुरेन्ट र होटलमा महंगी अत्याधिक वृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको असोज मसान्तसम्म नेपालमा मुद्रास्फीति दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको असोज मसान्तको तुलनामा यो आवको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दोब्बरले बढेको हो । गत आवको असोज मशान्तमा ४.२४ प्रतिशत रहेको यस्तो मुद्रास्फीति यो आवको सोही अवधिमा बढेर ८.५० प्रतिशत पुगेको…