Logo

तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ५० अर्ब बराबरको रिपो जारी गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागिएको हो । केन्द्रीय बैंकले आज रिपोको बोलकबोल गर्नेछ । कूल…